Skip This
हिमपहिरोमा परी  तिब्बतमा २८ जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस ल्हासा
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हिमपहिरोमा परी  तिब्बतमा २८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, ल्हासा
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ  ७ः५० मा गएको हिमपहिरोमा परेकाहरुको खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५ः३० मा सम्पन्न भएको बताइएको छ । हिमपहिरोपछि काउन्टीलाई निङ्ची प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने  यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातलसमेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको थियो ।