१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ५ बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखको निर्वाचन ७ माघमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १५:३o:oo

प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपतिशमशेर जबराले सो घोषणा गरेका हन्। 

साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए।आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ। उनको पक्षमा एक सय ६७ मत आएको छ भने कांग्रेसका तर्पबाट उम्मेदवार बनेकी   ईश्वरीदेवी न्यौपानेले १०० प्राप्त गरेका थिए। 

त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो। सभामुखका लागि मतदानमा दुई सय ६८ सांसद सहभागी थिए ।