Read Time : < 1 मिनेट
२०७९ माघ ४ बुधबार ११:३६:००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको प्रमुख सचेतका सांसद ज्ञानेन्द्र शाही नियुक्त भएका छन् ।
बुधबार राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् ।