१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३५:oo

- मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । 
- एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियमलगायत हाम्रो शरीरलाई आवश्यक तत्व महमा पाउन सकिन्छ । 
- नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
- मह खानाले रुघाखोकीको समस्या ठीक हुन्छ ।
- घाँटीसम्बन्धी विभिन्न समस्यासमेत मह खाएमा समाधान हुन्छ ।
- नियमित मह खाएमा मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
- महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
- स्टामिना तथा फर्टिलिटी बढाउन महको सेवन गर्नु उपयुक्त हुन्छ ।
- मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्छ ।
- चोटपटक तथा घाउ ठीक गर्नसमेत मद्दत पुर्‍याउँछ ।
- छाला तथा कपालको स्वास्थ्यका लागिसमेत मह महत्वपूर्ण छ ।
- मह खाएमा कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ ।

ad
ad