Skip This
प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति दु:ख व्यक्त    
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति दु:ख व्यक्त    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एक शोक सन्देशमार्फत दु:खको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डले दिवंगत हिराबाको आत्माको चिरशान्तिको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको छ ।