१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१० वर्ष नेपाल आउन नपाउने गरी शोभराज निष्काशित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:३७:oo

१० वर्ष नेपाल आउन नपाउने गरी सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागले निष्काशन गरेको छ। कतार एयरलाइन्समार्फत उनी फ्रान्स पठाइएको हो।

सर्वोच्चको आदेशमा शुक्रबार जेलमुक्त भएलगत्तै उनलाई अध्यागमन विभागले निष्काशन प्रक्रिया अघि बढाएको थियो। गृह मन्त्रालयले १० वर्ष आउन नपाउने गरी निष्काशनको निर्णय गरेको हो। अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

ad
ad