Skip This
१९ किलो सुनसहित सुडानी नागरिक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

तस्करीको करिब १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सुडानी नागरिक पक्राउ परेका छन्।

फ्लाइ दुबइको उडानमार्फत् शुक्रबार दिउँसो दुबईबाट नेपाल आएका ती व्यक्ति भन्सारको चेकजाँचका क्रममा पक्राउ परेका हुन्। उनले लुकाएर सुन तस्करीको प्रयास गरेको एक्सरे जाँचबाट पत्ता लागेको भन्सार कार्यालयले जनाएको छ।