Skip This
माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता केसीबीच भेटवार्ता 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २६ सोमबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता केसीबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १७:o५:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको केसीको सचिवालयले जनाएको छ।

भेटमा निर्वाचन परिणाम तथा संसद्को अंकगणितीय उपस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ। साथै, बालाजु–बाइपास–ककनी–रानीपैवा–त्रिशूली सडकको निर्माण छिटो सम्पन्न गर्ने, रासायनिक मलको समस्या, अर्थतन्त्र सुधारलगायतका विषयमा छलफल भएको थियो।

यसअघि नेता केसीले आइतबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए।