१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

केशरमहलमा अलपत्र सरकारी कागजात [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

केशरमहल परिसरमा विभिन्न पुस्तक, प्रतिवेदनलगायतका कागजात छरपस्ट देखिन्छन्। घामपानी र धुलोले बिग्रिसकेका यी अधिकांश कागजात शिक्षा मन्त्रालयसँग सम्बन्धित छन्।

०७२ को भूकम्पपछि यहाँबाट सरेका शिक्षा मन्त्रालयसहित सम्पत्ति शुद्धीकरण विभाग र युनेस्कोको कार्यालयका कागजात अहिले केशरमहल परिसरमा छरपस्ट छन्। मन्त्रालयले आफ्ना पुराना कागजात वर्षौँदेखि बेवारिस छाड्दा यहाँको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ।

तस्बिरहरू :