Skip This
दोलखामा माओवादीको अग्रता कायमै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा माओवादीको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रले नौ सय बढी मतान्तरले अग्रता लिएको छ। २४ हजार ४९२ मत गणना गर्दा माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार २२० ल्याएका छन्। एमालेका बालकृष्ण सिवाकोटीले १० हजार ३११ मत ल्याएर पछ्याइरहेका छन्।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्।