१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मल्टिमिडिया डिजिटल संस्करण

आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरी दमन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३३:oo

धनगढीमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई दमन गर्न प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको छ। चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको हो।

धनगढी– ५, हसनुपरमा निर्माणाधीन सडकको सतह मिलाउन ग्रेडर ब्याक गर्ने क्रममा किचिएर साइकलयात्री पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको बिहीबार मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन्।

ad
ad