मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Thursday, 10 July, 2025
२o७९ मङ्सिर १५ बिहीबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पे र बिग डिजिटलको सहकार्यमा साइबर विक अब नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार o६:o७:oo

आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा साइबर विक नेपालमा पनि सञ्चालनमा आएको छ ।

मंसिर १३ गतेदेखि सुरु भएको साइबर विक अफरमा ग्राहकहरूले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्नेछन् ।

यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा थप १० प्रतिशत छुट (एक हजार रुपैयाँसम्म) मात्र गर्न सकिनेछ ।