१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार

थापाथली बस्ती विवाद : आन्दोलन हिंसात्मक बनेसँगै पछि हट्यो महानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

आन्दोलन हिंसात्मक बनेपछि काठमाडौं महानगर पछि हटेको छ। सोमबार बिहान डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरका सुकुमबासी बस्तीमा झडप भएको थियो। महानगरको टोलीविरुद्ध बस्तीवासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए। 

महानगर पछि हटेसँगै अहिले स्थिति सामान्य भएको छ। नेपाल प्रहरीसहित महानगरका प्रहरी पनि फर्किएका छन्। अवरुद्ध भएको बागमती करिडोर सुचारु भएको छ। 

तस्बिर : दीपेन्द्र ढुंगाना / नयाँ पत्रिका