मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
नयाँ पत्रिका संखुवासभा
२०७९ मङ्सिर १० शनिबार ०७:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा ख मा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७९ मङ्सिर १० शनिबार ०७:२५:००

संखुवासभाको  प्रदेश ख मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार विदुर लिङथेपले १४ हजार पाँच सय ७ मत ल्याउँदा एकिृत समाजवादीकी सरिता खड्काले १४ हजार दुई सय ३३ मत ल्याइन् ।

दुई सय ७५ मतान्तरले लिङथेप विजयी भएका हुन् ।