१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ९ शुक्रबार २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला प्रदेश (२) मा मुख्यमन्त्री शाही विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार २o:२६:oo

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७  मतको अन्तरमा जित हात पारेका हुन् । 

उनले सात हजार ५६ मत ल्याए भने निकटतम प्रतिपर्धी एमालेका छक्कबहादुर लामाले दुई हजार ९७९ मत ल्याए । यहाँ १० हजार ३ सय १४ खसेकोमा राप्रपाका नैनसिह रावतले ९८ मत ल्याए । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ प्राप्त गरे ।