१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्युठानको प्रदेश सभा १ मा एमालेका तुल्सीराम विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:४६:oo

प्युठानको प्रदेश सभा १ मा एमालेका तुल्सीराम शर्मा निर्वाचित भएका छन्। 
२० हजार २१० मतसहित शर्मा विजयी भएका हुन्। 

उनले माओवादी केन्द्रका उम्मेदवार कृष्ण अधिकारी प्रकाशलाई दुई हजार ५८३
मतले पराजित गरे। प्रकाशले १७ हजार २२७ मत प्राप्त गरे। 

प्रदेश सभा २ तर्फ यसअघि नै कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भइसकेका छन्। उनले २२ हजार ५१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद रिजालले २० हजार ८०७ ल्याए।

ad
ad