Skip This
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Saturday, 15 June, 2024
२o७९ मङ्सिर ६ मंगलबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १२:o८:oo

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। १० हजार ६५ मतगणना गर्दा उनले पाँच हजार ५६९ मत प्राप्त गरेका छन्। 

गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवरले दुई हजार ३६० मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले एक हजार २६५ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले दुई सय २२ मत प्राप्त गरेका छन्।

माओवादीका बागी उम्मेदवार डा. कलबहादुर रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि उनले ९४ मत प्राप्त गरेका छन्।

ad
ad
ad
ad