१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा निर्वाचनमा प्रतिस्पर्धा गरेको ओलीले आफ्नो अग्रता कायम राखेका हुन् । २६ हजार पाँच सय १३ मत गणना हुँदा ओलीले प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्र अधिकारीलाई पाँच हजार ७३ मतले पछि पारेका छन् ।

ओलीले १३ हजार दुई सय २८ मत पाउँदा अधिकारीले सात हजार सात सय पाँच मत पाएका छन् । हालसम्म एक हजार पाँच सय ३७ मत बदर भएको छ । 

झापा–५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन् । यहाँ एक लाख दुई हजार एक सय ५० मत खसेको छ ।
 

ad
ad