Skip This
सल्यानमा प्रकाश ज्वाला दोब्बर मतले अगाडि, एमाले तेस्रो स्थानमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा प्रकाश ज्वाला दोब्बर मतले अगाडि, एमाले तेस्रो स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

सल्यानमा एकिकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला दोब्बर मतले अग्रस्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार ज्वालाले ८ हजार नौ सय सात मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेन्द्र बहादुर शाहले चार हजार एक सय ६७ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका राजेन्द्र वीर रायले दुई हजार चार सय १८ मत प्राप्त गरेका छन् ।