१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर २ मा गठबन्धनलाई पछि पार्दै एमाले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo

मकवानपुर क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका नेता विरोध खतिवडालाई पछि पार्दै एमाले उम्मेदवार महेश बर्तौलाले अग्रता कायम गरेका छन् ।

११ हजार चार सय ७७ मत गणना हुँदा एमालेका महेश बर्तौलाले चार हजार ८ सय ५४ मत ल्याएका छन् भने समाजवादीका विरोध खतिवडाले चार हजार चार सय ४३ मत ल्याएका छन् । यसअघि खतिवडा अगाडि थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली एक हजार एक सय ८७ मतसहित तेस्रो स्थानमा छन् । 

ad
ad