मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ५ सोमबार २०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही ३ मा बालकृष्ण खाण १३४ मतले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार २०:५७:००

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले मतान्तरलाई बढाउदै लगेका छन् ।

एक हजार चार सय चार  मतगणना गर्दा खाणले पाँच सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी राप्रपाका वरिष्ठ नेता दिपक बोहोराले चार सय ४५ मत प्राप्त गरेका छन् ।