मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
२०७९ मङ्सिर ५ सोमबार २०:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहट १ : माधवकुमार नेपाल ७५ मतले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार २०:०२:००

रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ६ सय ५४ मत ल्याउँदा नेपालले सात सय २९ मत ल्याएका छन्। 

वडा नम्बर एकको मतगणना सकिएको छ। वडा नम्बर दुईको मतपेटिका खोलेर मत पट्याउने काम भइरहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।