१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं. ३ का उम्मेदवार शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताए। आइतबार तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताए। 

'मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसक्या छ, किनकि राजनीतिक परिवर्तनका लागि दलहरूको बीचको सहकार्य जरुरी हुन्थ्यो,' उनले भने, 'विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ। त्यस अर्थमा हामी बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ।' 

उनले मुलुकमा बहुमतसहितको राष्ट्रिय स्थायित्व आवश्यक रहेको बताए। यो निर्वाचनले मुलुकलाई दिशातर्फ डोहोर्याउने कुरामा आफू विश्वस्त रहेको पोखरेलले बताए।