मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ४ आइतबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतकडीमै मतदान !

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार १०:४०:००

जिल्ला कारागार हुम्लामा रहेका कैदी बन्दीहरूले मतदान गरेका छन् । उनीहरुले बिहान सामानुपातिक उम्मेदवारलाई मतदान गरेका हुन् । २० जना कैदीबन्दी मध्ये १५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । 

कारागारमा रहेको अस्थाई मतदान केन्द्रबाट कैदीबन्दी र  त्यहाँका कर्मचारीले मतदान गरेको निर्वाचन अधिकारी रानाको भनाई छ ।