मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा तीन दिन लाग्ने भएको छ । सडक लामो समयसम्म अवरुद्ध भएपछि पर्वतलगायत बागलुङ, म्…