नियमविपरीत सेयर कारोबारमा नाम मुछिएपछि नेप्से प्रमुख साउदले दिए राजीनामा

नियमविपरीत सेयर कारोबारमा नाम मुछिएपछि नेप्से प्रमुख साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिइओ चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन् । नियमविपरीत सर्वोत्तम सिमेन्टमा लगानी गरेका र पदमा रहेकै अवस्थामा आफ्नै कम्पनी…