कोरोनाको मारमा सम्पदा : सुनसान बन्यो राजा सिद्धिनरसिंह मल्लले नाच हेर्ने मूलचोक (भिडियो)

कोरोनाको मारमा सम्पदा : सुनसान बन्यो राजा सिद्धिनरसिंह मल्लले नाच हेर्ने मूलचोक (भिडियो)

ढोकाबाट छिर्नेबित्तिकै आउँछ, एउटा फराकिलो आँगन। इँटा, काठ, झिँगटी र टुँडालबाट निर्मित मौलिक भवनले आँगनलाई घेरिरहेका छन् चारैतिरबाट। आँगनको बीचमा छ कमल शै…