प्रस्तावित जसपा लोकतान्त्रिक : ठाकुर अध्यक्ष, महतो वरिष्ठ नेता, २४ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)
महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)मा एक अध्यक्ष, एक वरिष्ठ नेतासहित २४ सदस्यीय केन्द्रीय कम…