पाइपलाइनको भित्री भाग सफाइका क्रममा रबर अड्कियो, डिजेल आपूर्तिमा अवरोध नहुने गरी मर्मत हुँदै
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको भित्री भागमा तेल थिग्रिएर बसेको लेदो सफाइ गर्ने क्रममा रबरको टुक्रा अड्किएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को…