किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री यादव

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रह…

कमिसनको चक्करमा लागेर सरकारले मल ल्याउन सकेन : सांसद श्रेष्ठ

कमिसनको चक्करमा लागेर सरकारले मल ल्याउन सकेन : सांसद श्रेष्ठ

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले कमिसनको चक्करमा लागेर सरकारले रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सा…

मल आपूर्ति गर्न सरकारले कुनै प्रबन्ध गरेको छैन : ओली

मल आपूर्ति गर्न सरकारले कुनै प्रबन्ध गरेको छैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनि…

भारतबाट किसानले ल्याएको मल नरोक्न निर्देशन

भारतबाट किसानले ल्याएको मल नरोक्न निर्देशन

भारतबाट मल ल्याउन किसानलाई सहज गरिएको छ । राजनीतिक दल र किसानले मल आपूर्ति सहज बनाउन माग गरेपछि आफ्नो खेतबारीमा प्रयोग गर्न ल्याउने किसानको रासायनिक मल नरो…

मलको खोजीमा भौँतारिँदै दाङका किसान

मलको खोजीमा भौँतारिँदै दाङका किसान

सिमसिम पानी परिहेको थियो । तर, किसानलाई पानीको पर्वाह थिएन । मल नपाएर तड्पिरहेका किसान छाता ओढेर लाइनमा थिए । यो दृश्य देखियो  तुलसीपुर&n…

कृषिमन्त्री भन्छन्– अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा मल ल्याउन सकिएन

कृषिमन्त्री भन्छन्– अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा मल ल्याउन सकिएन

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधबार राष्ट्रिय बाली विज्…

सुरक्षाकर्मीलाई बाँके प्रशासनको निर्देशन : किसानले भारतबाट मल ल्याए सहजीकरण गर्नु

सुरक्षाकर्मीलाई बाँके प्रशासनको निर्देशन : किसानले भारतबाट मल ल्याए सहजीकरण गर्नु

बाँके प्रशासनले किसानले भारतबाट मल ल्याए सहजीकरण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएकाे छ । राजनीतिक दल र किसानले मल आपूर्ति सहज बनाउन माग गरेप…

मलको सकसमा किसान (भिडियो रिपाेर्ट)

मलको सकसमा किसान (भिडियो रिपाेर्ट)

मध्य असारमा पनि मल छैन, खेतबारीमा बित्नुपर्ने किसानको समय मल खोज्न बित्ने गरेको छ । असार प्रत्येक किसानका लागि प्रतीक्षाको महिना हो । मानो रोपेर मुरी फलाउने य…

युरिया नपाएपछि डिएपी र पोटासको भरमा किसान

युरिया नपाएपछि डिएपी र पोटासको भरमा किसान

मकवानपुरका ५० हजारभन्दा बढी किसानहरू गत फागुनदेखि युरिया मल अभावको मार झेलिरहेका छन् । डिएपी र पोटास मल सहजै पाए पनि बाली उत्पादन बढाउन प्रयोग गरिने अत्या…

सरकारलाई कांग्रेस सांसद यादवको प्रश्न– मल आउँछ कि आउँदैन ?

सरकारलाई कांग्रेस सांसद यादवको प्रश्न– मल आउँछ कि आउँदैन ?

नेपाली कांग्रेसका सांसद प्रमोद यादवले किसानहरूले कहिले मल पाउँछन् भन्दै सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद याद…

भारतबाट मल ल्याउँदा चोरीको आरोप

भारतबाट मल ल्याउँदा चोरीको आरोप

धानमा प्रयोग गर्नका लागि भारतबाट रासायनिक मल ल्याउँदा चोरीको आरोप खेप्नुपरेको बाँकेका किसानले गुनासो गरेका छन् । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि ब…

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो सा…

सशस्त्रको नियन्त्रणमा रहेका दुई ट्रक मल राजमार्गबाटै किसानले खोसे

सशस्त्रको नियन्त्रणमा रहेका दुई ट्रक मल राजमार्गबाटै किसानले खोसे

धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केस्थित पृथ्वी राजमार्गको व्यस्त सडकमै ट्रक रोकेर किसानहरूले रासायनिक मल खोसेका छन् । अवैध रूपमा धादिङका व्यापारीहरूल…

किसानलाई मल उपलब्ध गराउन संसद्को निर्देशन

किसानलाई मल उपलब्ध गराउन संसद्को निर्देशन

संसद्ले किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै खालका सम्भाव्य उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एमाले सांसद विशाल भट्टराईले सोमबार बैठकमा पेस गरेक…

नुवाकोटमा रासायनिक मलको चरम अभाव

नुवाकोटमा रासायनिक मलको चरम अभाव

सरकारले कृषि उत्पादकत्व वृद्धि गर्नेदेखि खाद्य अधिकार सुरक्षाको कुरा गरिरहे पनि किसानले रासायनिक मल खरिद गर्न नपाउँदा समस्यामा परेका छन् ।जिल्लाका किसानले रासा…

कृषकलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण (भिडियाेसहित)

कृषकलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण (भिडियाेसहित)

सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध न…

तातोपानीमा अड्किएको मल आयात गर्ने बाटो खुल्यो

तातोपानीमा अड्किएको मल आयात गर्ने बाटो खुल्यो

साल्ट ट्रेडिङले सिल्क सिनोम्याचसँग भंग गरेको सम्झौता यथास्थितिमा राख्न अदालतको आदेश उच्च अदालत पाटनले कृषि सामग्री कम्पनीले गरेको सिल्क सिनोम्याच ग्लोबल म्याटिक…