अन्तर्राष्ट्रिय एयरलाइन्सलाई हवाई इन्धनको मूल्यमा भारी कटौती

अन्तर्राष्ट्रिय एयरलाइन्सलाई हवाई इन्धनको मूल्यमा भारी कटौती

प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर रहेको हवार्ई इन्धनको मूल्य घटेपछि सात सय १५ डलर हुने भएको छ, वायुसेवा निगमको मात्रै ७० करोड बचत, अन्तर्राष्ट्रिय यात्रुलाई २० प्रतिशतसम्म हवाई भाडा घट्न सक्ने