धितो पास गरेर ऋण लिँदा ठगिएका महानन्द : तीन लाखमा गयो डेढ करोडको घरजग्गा

धितो पास गरेर ऋण लिँदा ठगिएका महानन्द : तीन लाखमा गयो डेढ करोडको घरजग्गा

०७० मा शिवसताक्षी– ११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक पर्‍यो । खेती किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कठ्ठा …