काठमाडौं सिडिओ कार्यालयको नयाँ सूचना : डिपार्टमेन्ट स्टोर पनि बिहान र साँझ मात्र खोल्न पाइने
बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ…