सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् …