‘हनी ट्रयापिङ’मा समातिए दुई महिला : सात वर्षको जेल बसाइ, तर सुध्रिएन बानी

‘हनी ट्रयापिङ’मा समातिए दुई महिला : सात वर्षको जेल बसाइ, तर सुध्रिएन बानी

पटक–पटक घन्टी बजेपछि कोटेश्वरका ५२ वर्षीय सबिर शर्मा (परिवर्तित नाम)ले मोबाइल फोनको स्क्रिन हेरे । स्क्रिनमा ललिताको नाम फ्लिक भइरहेको थियो । फोन उठाए । …