काउलेपानीमा बाह्रै महिना पर्यटकीय प्याकेज, काफल र ऐँसेलु प्याकेज सुरु

काउलेपानीमा बाह्रै महिना पर्यटकीय प्याकेज, काफल र ऐँसेलु प्याकेज सुरु

कोभिड–१९ का कारण बन्द रहेको लमजुङको उत्कृष्ट काउलेपानी होमस्टेमा १२ महिने प्याकेज सञ्चालन गरिएको छ । कोभिड–१९ का कारण गत चैतदेखि एघार महिनासम्म …