नाका नखुल्दा रसुवामा लक्ष्यको ६% मात्र राजस्व संकलन

नाका नखुल्दा रसुवामा लक्ष्यको ६% मात्र राजस्व संकलन

नियमित नाका सञ्चालन नभएपछि रसुवा भन्सार कार्यालय टिमुरेले फागुनमा लक्ष्यको ६ प्रतिशत मात्र राजस्व उठाएको छ । चालू आर्थिक वर्ष ०७७/७८ को फागुनमा ९० करोड ६९ लाख …