ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको नेपाल समूहको ठहर, ४ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय
एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । ओलीले केन्द्रीय कमिटी एकलौटी विस्तार गर्दै पदाधिकारी खारेज र म…