म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप

म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप

म्यानमारकी अपदस्थ नेतृ आङ साङ सुकीले गैरकानुनी रूपमा सुन र ६ लाख डलर राखेको सेनाले आरोप लगाएको छ । हाल सेनाकै नियन्त्रणमा रहेकी सुकीले विभिन्न समयमा अवैध …