एसइई १३ र कक्षा १२ को परीक्षा २६ जेठदेखि, यस्तो छ परीक्षा तालिका

एसइई १३ र कक्षा १२ को परीक्षा २६ जेठदेखि, यस्तो छ परीक्षा तालिका

राष्ट्रिय परीक्षा बोर्डले एसइईको १३ र कक्षा १२ को २६ जेठदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले परीक्षाको समय निर्णय गरेको हो ।&nbsp…