हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप वैशाख पहिलो साता

हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप वैशाख पहिलो साता

मार्सल आर्टस् हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप वैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ । नेपाल मार्सल आर्टस् हाप्किडो एसोसिएसनले बुधबार प्रतियो…