दिनभर लाग्ने बाटो दुई घन्टामै सरर
केही वर्ष पहिले जिल्लाको बरेङ गाउँपालिकाका स्थानीयलाई सदरमुकाम बागलुङ बजार पुग्न दिनभर लाग्थ्यो। कच्ची सडकको यात्रा ठाउँ–ठाउँमा गाडी फस्ने हैरानी, बिहान…
बुर्तिबाङमा एक व्यक्ति मृत फेला
बागलुङकाे पश्चिम बुर्तिबाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। ढोरपाटन नगरपालिका– २ तारिखेत भन्ने स्थानमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका …
बागलुङमा बढे एचआइभी संक्रमित
बागलुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल कुल एक सय ८१ जना स…
बागलुङमा ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु
बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका– ११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २…
प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुँदैन : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई अधिकार दिँदा संघ कमजोर नहुने बताएका छन्। बागलुङको कालिका मन्दिरपरिसरमा सञ्चालन गरिएको चै…
बागलुङ चिनाउने कालिका मन्दिरमा चैत्राष्टमी मेला
यहाँ प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रूपमा छ। जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा कालिका मन्दिरकाे छुट्टै महत्व रहेको छन्। …
नजिकैकाे गाउँ काकाकुल, रत्नेचौरवासीलाई सिँचाइ सुविधा
दुई जिल्लाको खानेपानी विवाद
घिउको डब्बाभित्र चिठी लुकाएर जेलभित्र पुर्याउँथे दिलप्रसाद
बागलुङका दिलप्रसाद सापकोटा उमेरले ६३ वर्ष भए । पेसाले उनी किसान हुन्। अहिले पनि दैनिक खेती–किसानीमै व्यस्त छन्। बागलुङको काठेखोला गाउँपालिका&ndash…
बागलुङमा घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत
‘मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो। औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो । हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती…
राष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जान्छ : प्रदीप पौडेल
कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनपश्चात् कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। नेपाल शिक्षक संघ बागलुङको २२…
दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ
बागलुङको जैमिनी नगरपालिका– ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै …
देश दाैडाहामा राष्ट्रपति, बागलुङमा भव्य स्वागत [तस्बिरहरू]
राष्ट्रपति भण्डारीले गरिन् बागलुङ कालिका भगवती मन्दिरमा पूजा
बाग्लुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बाग्लुङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्लुङ नगरपालिका– ८ सिगानामा बा.२क ९२५८ नम्बरको टिपर दुर्घटना हुँदा ४३ वर्षीय राजु मोक्तानको…
चित्रबहादुर भन्छन्- चुनाव भड्किलो र खर्चिलो रैछ
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले चुनाव भड्किलो र धेरै खर्चिलो भएको बताएका छन्। बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि नवनि…
बागलुङ : प्रदेश सभाका चारै सिटमा कांग्रेसको सानदार जित
बागलुङका चारवटै प्रदेश सभामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा हार ब्यहोरेको कांग्रेसले यसपटक एमालेसँग बदला लिएको छ। …
बागलुङमा चित्रबहादुर र देवेन्द्रको अग्रता कायमै
बागलुङका दुई वटै क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुको अग्रता कायमै छ। बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र २ मा नेकपा मा…
कुश्मामा गगन थापालाई भोट माग्दै ‘बन्जीजम्प’
बाग्लुङका एक युवाले प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट माग्दै विश्वको दोस्रो अलो बन्जीबाट हाम फालेका छन्। बाग्लुङ– १४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्…
हिजो सँगै संगठन हाँकेकाबीच हुँदै छ राेचक भिडन्त
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरू अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन्। हिज…
एमालेबाट टिकट पाएका घर्ती ‘स्वतन्त्र उम्मेदवार’
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ। विभिन्न राजनीतिक दलसँगै केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। …
सडक स्तरोन्नति नहुँदा यात्रु सधैँ जोखिममा
बाग्लुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा–कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सडक यति जोखिमपूर्ण छ कि&…