जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन ३७ प्रतिशत वृद्धि

जीवन बिमा कम्पनीको बिमाशुल्क आर्जन ३७ प्रतिशत वृद्धि

चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो त्रैमासिकमा जीवन बिमा कम्पनीहरूको बिमाशुल्क संकलन ३७ प्रतिशतले बढेको छ । १९ कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्…