जापानमा ७.१ म्याग्निच्युटको भूकम्प

जापानमा ७.१ म्याग्निच्युटको भूकम्प

जापानमा ७.१ म्याग्निच्युटको भूकम्प गएको छ । क्षतिको विवरण आइसकेको छैन । भूकम्पको ठूलो धक्का महसुस भएको जापानबाट रामचन्द्र महर्जनले जानकारी दिए ।