लेबनान, गोलान हाइट्सपछि अमेरिका जाँदै प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्मा असारमा दुई साता विदेश भ्रमणमा जाँदै छन् । प्रधानसेनापतिको कार्यभार सम्हालेपछि उनी पहिलोपटक लेबनान र गोलान हाइट्सस्थित संयुक्त राष्ट्र…
चुनावी सुरक्षाका लागि प्रधानसेनापतिद्वारा मातहतमा निर्देशन
प्रधानसेनापति प्रभुराम शर्माले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन ०७९ का लागि सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । सेनाका विभागीय …
संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना प्रतिबद्ध छ : प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले संविधानले दिएको दायित्व पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको तेघरीस्थित सैनिक ब्यारेकमा बिहीबार भूतपूर्व स…
७४औँ भारतीय सेना दिवसमा प्रधानसेनापति
भारतको ७४औँ सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले समारोह आयोजना गरेको छ । प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी प्…
प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हैदर शाहबीच जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ । शर्माको कार्यालयमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथ…
प्रधानसेनापति शर्माविरुद्ध उपरथी कार्कीले रक्षा मन्त्रालयमा गरे उजुरी
प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उपरथीको पदावधि थप्न सिफारिस गरेपछि उपरथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका छन् । जसको बोधार्थ उनल…
दिल्लीबाट फर्किए प्रधानसेनापति, नेपाली सेनालाई भारतको उच्च प्राथमिकता
भारतको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फर्किएका छन् । चारदिने भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मान…
दिल्लीमा प्रधानसेनापति : प्रधानमन्त्री मोदीसँग भएन भेटवार्ता
भारतको औपचारिक भ्रमणको तेस्रो दिन प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पूर्वनिर्धारित …
प्रधानसेनापति शर्मा दिल्लीमा : दुई सेनापतिबीच के भयो कुराकानी ?
बिहीबार प्रधानमन्त्री मोदीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन् । बिह…
प्रधानसेनापति शर्मा भारत जॉदै
प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ देखि २६ सम्म भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ । उनको यो पहिलो विदेश भ्रमण हो। भारतीय समकक्षी मनोजमुकुन्द…
प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : रूपान्तरित संगठन बनाउने उद्घोष
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई समयसापेक्ष, सक्षम, रूपान्तरित, गतिशील र प्रभावकारी संगठनका रूपमा विकास गर्ने बताएका छन् । बिहीबार नेतृत्व सम्हालेक…
प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको …
आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् । अ…
प्रधानसेनापति थापा किन गए सर्वोच्च अदालत ?
प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गरेका छन् । जबरा र थापाबीच जग्गासम्बन्धी विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता स…
राष्ट्ररक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण …
राष्ट्र रक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति थापा
प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगो…
प्रधानसेनापति थापाले भने नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल–भारत खुला सिमानामा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम बढेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा …
अमेरिकी राजदूतले भेटे प्रधानसेनापति
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकामा निर्वाचनपछि राष्ट्रपति जो बा…
प्रधानसेनापतिले सम्झिए द्वन्द्वमा गुमाएका सुरक्षाकर्मी
प्रधानसेनापति पूर्णचन्द्र थापाले द्वन्द्वका समयमा ज्यान गुमाएका सुरक्षाकर्मीको योगदानको कदर गर्दै उनीहरूका परिवारसँग भेटवार्ता गरेका छन् । सहिद दिवसका अवसरमा जंगी…
सुरक्षा चुनौतीबारे अनुगमन र तयारी गर्नू : प्रधानसेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहनुपर्ने बताएका छन् । शुक्रबार हायर कमान्ड नगरकोटले आयोजना गरेको…