प्रधानसेनापति शर्माविरुद्ध उपरथी कार्कीले रक्षा मन्त्रालयमा गरे उजुरी

प्रधानसेनापति शर्माविरुद्ध उपरथी कार्कीले रक्षा मन्त्रालयमा गरे उजुरी

प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उपरथीको पदावधि थप्न सिफारिस गरेपछि उपरथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका छन् । जसको बोधार्थ उनल…