युद्धमा नहारेको देश डल्ला फ्याँक्नेमा किन हार्ने ? : प्रधानमन्त्री ओली

युद्धमा नहारेको देश डल्ला फ्याँक्नेमा किन हार्ने ? : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली शर्माले खुकुरीकै भरमा समेत लडाइँमा परास्त नभएका नेपाली खेलकुद मैदानमा पनि पराजित हुनु नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप…