अझै हुन सकेन हिउँदे वर्षा : पानी कम पर्दा कृषि र वातावरणमा प्रभाव, अन्न उत्पादन घट्ने अनुमान
माघ महिना आधा बितिसक्दा पनि यो वर्ष हिउँदे वर्षा हुन सकेको छैन । हिउँदे वर्षा हुन नसक्दा कृषिबालीमा असर त पुगेकै छ, वातावरणमा समेत प्रभाव परेको छ । मौसमविद्…