नेपाली किसानका उत्पादन कुहिएर जाने, भारतीय गोलभेँडा गाडीका गाडी भित्रिने

नेपाली किसानका उत्पादन कुहिएर जाने, भारतीय गोलभेँडा गाडीका गाडी भित्रिने

भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको लकडा…