मध्यावधि चुनावमा जान रहर थिएन : मन्त्री नेम्वाङ

मध्यावधि चुनावमा जान रहर थिएन : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मध्यावधि निर्वाचन सरकारको चाहना नभई बाध्यता भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आयोजित नेकपा ओली समूहको अ…